मिति २०८१ साल पुस ११ गते विहिवार श्री जनप्रिय माध्यमिक विद्यालय सोलुदुधकुण्ड नगरपालिका वडा नं. १० सोलुखुम्बुका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिङमारछिरि शेर्पाको अध्यक्षतामा बैठक बसी अक्षयकोष संकलनको लागि समिति गठन गर्ने तथा संकलित रकमको सञ्चालन सम्बन्धमा गरिएको निर्णय यसप्रकार रहेको छ ।