यस जन प्रिय मा.बि टाप्टिङमा यस बर्ष नेपाल सरकार र बिभिन्न दातृसंस्थाको सहयोगमा यस बिद्यालयका बिभिन्न कक्षामा अध्ययनरत छात्र छात्राहरुलाई बिभिन्न शिर्षकमा छात्रबृति प्रदान गरिएको छ । बिद्यालयको अभिलेख अनुसार यस बर्ष तपशिल अनुसारका छात्रछात्राहरुलाइ तपशिल शिर्षक अनुसारको छात्रबृति प्रदान गरिएको छ ।
| क्र.सं. | छात्रवृत्तिको किसिम | छात्रवृत्ति लिनेको नाम | सुविधा |
| १ | छात्रा छात्रबृति | बिद्यालयमा अध्ययनरत सबै छात्राहरु | नेपाल सरकारको नियमानुसार पाउने रकम |
| २ | दलित छात्रबृति | सबै दलित छात्रछात्रा | नेपाल सरकारको नियमानुसार पाउने रकम |
| ३ | रिड नेपालको जेहेन्दार असहाय छात्रबृति | १) सानु शेर्पा २) लाक्पाडोमा शेर्पा ३) ङिमाकान्छी शेर्पा ४) पेम्बा शेर्पा ५) सिता मगर | ४५०० बराबरको शैक्षिक सामाग्री तथा ४५०० नगद |
| ४ | रिड नेपालको सुस्त,अटिजम तथा अपाङग छात्रबृति | १) सुमिना तामाङ २) मिङमार छिरी तामाङ ३) | ४५०० बराबरको शैक्षिक सामाग्री तथा ४५०० नगद |