हार्दिक धन्यवाद
सोलु दुधकुण्ड न. पा. १० टाप्टिङ निवासी श्री दागेली शेर्पाको श्रीमती स्व. कान्नुरी शेर्पाको पुण्य स्मृतिमा धर्मगुरु श्री दागेली शेर्पा ज्यू बाट यस श्री जनप्रिय मावि को अक्षय कोषमा रु ५० हजार सहयोग गर्नुभएकोमा विद्यालय परिवारबाट हार्दिक धन्यवाद प्रकट गर्दछौं

