SEE–२०८२ परीक्षाको परीक्षा तालिका (Routine) सार्वजनिक

https://janapriyatapting.edu.np/wp-content/themes/janapriya/assets/images/default-news.jpg
Published on: 22 Mar 2026
  • Janapriya School

राष्ट्रिय परीक्षा बोर्डको निर्णयअनुसार २०८२ साल चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने SEE–२०८२ परीक्षाको परीक्षा तालिका (Routine) सार्वजनिक:

२०८२ चैत्र १९ गते बिहीबारदेखि सुरु

समय : बिहान ८ बजेदेखि ११ बजेसम्म

२०८२ चैत्र १९ – अंग्रेजी

२०८२ चैत्र २०- नेपाली

२०८२ चैत्र २२ – गणित

२०८२ चैत्र २३ – विज्ञान

२०८२ चैत्र २४- सामाजिक

२०८२ चैत्र २५ – ऐ. प्रथम

२०८२ चैत्र २६ – ऐ. द्वितीय