विगत २९ वर्ष शिक्षकको रुपमा यसै श्री जनप्रिय माद्यमिक बिद्यालयमा (प्रधानाध्यापक-२४ वर्ष को जिम्वेवारीमा) रहि हजारौं विधार्थीहरुको भाग्य र भविष्य कोर्ने शिक्षण पेशामा सेवा गरे पश्चात श्री टाक्सिन्दु मावि, सोलुखुम्वूमा सरुवा भइ जानुहुने आदरणीय शिक्षक श्री घन ब. कार्की लाई विद्यालय परिवारको साथमा आज मिति २०८२-११-२८ गते, एक कार्यक्रमवीच फेरि-भेटौला तथा विदाई कार्यक्रम सम्पन्न गरियो ।
https://www.facebook.com/share/p/18ME6NM4bR/
